Schedule 14
(नियम ३६ को उपनियम (१) सँग सम्बन्धित)

अनुसन्धान प्रतिवेदनको ढाँचा

१. अनुसन्धान अधिकृत र सहयोगी कर्मचारीको नाम र दर्जाः
२. उजुरी/सूचना दर्ता नम्बर ………….
३. कसूरको सूचना प्राप्त भएको वा उजुरी परेको मिति र समय ………………
४. कसूरको किसिमः …………………………………
५. उजुरीको छोटकरी व्यहोराः ………………………………………….
६. कसूर भएको मिति, समय र ठाउँः ……………………………………..
७. अभियुक्त पक्राउ परेको भए पक्राउ भएको मिति, समय र स्थानः …………
८. अभियुक्तको नाम, थर, उमेर वतन (एकभन्दा बढी अभियुक्त भए क्रमैसँग सबैको नाम लेख्ने)
………………………………………………….
९. अभियुक्तले अनुसन्धान अधिकृतसमक्ष गरेको बयानको छोटकरी व्यहोराः ….
१०. कसूरसँग सम्बन्धित मालसामान फेला परेको ठाउँः……………..
११. कसूर गरेको विवरण तथा सो को चित्रणः…………………………………
१२. कसूर गर्दा प्रयोग गरेको साधन, माध्यम, उपकरण, यन्त्र भए सो को विवरणः
१३. कसूरको बारेमा थाहा पाउने साक्षीको नाम, थर वतन र निजहरुले अनुसन्धान अधिकृत समक्ष
गरेको कागजको संक्षिप्त विवरणः ……………………….
१४. कुनै सम्पत्ति बरामद भएको भए सोको विवरणः ………………….
१५. कसूरसँग सम्बन्धित भौतिक सबुद प्रमाणः …………………………
१६. कसूरको विश्लेषण…………………..
१७. कसूर स्थापित हुनसक्ने आधार…………
१८. अनुसन्धान अधिकृतको राय र सजाय माग दाबी र त्यसको कारणः………
१९. अन्य आवश्यक कुराः……………………….
२०. कागजातहरुको सिलसिलेवार विवरणः ……………………….
अनुसन्धान अधिकृतको,–
सहीः
नाम थरः
निकायः

मितिः